पोखरिया नगरपालिकामा बेथितिको चाङ, खाता मै घुस दिएको फिर्ता पाउन धर्नादेखि आन्दोलनसम्मकाे सास्ती, उजुरी दिदाँदिदै न्याय नपाएर धाकधम्की खेप्न बाध्य (भिडियाे रिपाेर्ट)
स्थानीय सरकारबाट नागरिकले पाउने आधारभूत सेवा नै धराशायी अवस्थामा पुगेको छ ।
पर्साको सदरमुकाम वीरगञ्ज महानगरपछि जिल्लाकै ठूलो नगरपालिका हो, पोखरिया नगरपालिका । यहीँ पोखरियामा स्थानीय सरकारबाट नागरिकले पाउने आधारभूत सेवा नै ... विस्तृतमा







