शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #प्रहरी पक्राउ
  • #उपेन्द्र प्रसाद यादव
  • #प्रमोद जयसवाल
  • #बैंकिङ कसूर
  • #अनधिकृत रकम ट्रान्सफर
  • #डिजिटल बैंकिङ
  • #बैंकिङ ठगी
  • #बैंक खाता ह्याक
  • #मोबाइल बैंकिङ
यहाँ खोज्नुहोस्
your add here your add here
मुख्य खबर
  • गृहपृष्ठ
  • मुख्य खबर
  • आदर्शनगर जग्गा प्रकरण : व्यक्तिको जग्गा हडपनेहरूलाई झट्का उच्च अदालतले गर्याे रिट खारेज, मालपाेतलाई थप निर्णय गर्न बाटो खुला (भिडियाे सहित)
आदर्शनगर जग्गा प्रकरण : व्यक्तिको जग्गा हडपनेहरूलाई झट्का उच्च अदालतले गर्याे रिट खारेज, मालपाेतलाई थप निर्णय गर्न बाटो खुला (भिडियाे सहित)
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, साउन २९, २०८३
A1 Beakery Add A1 Beakery Add

वीरगंजको आदर्शनगरस्थित बहुचर्चित व्यक्तिको जग्गा हडप्नेहरू विरुद्ध उच्च अदालत अस्थाई इजलास वीरगंजले रिट खारेज गरिदिएको छ । 

Uchha-Adalat-Birgunj-faisala-Skyline---Birgunj-city-1786712265.jpgभूमि प्रशासन कार्यालय पर्साले दोहोरो श्रेष्ता खारेजको लागि थप विवरण सहितका कागजातहरू पेश गर्न जग्गा हडपनेहरुलाई ७ दिने म्याद जारी गरेको विरुद्धमा सुनिल कुमार गुप्ताले उच्च अदालत वीरगंजमा दिएको रिट खारेज गरिदिएको हो । रिट खारेजसँगै भूमि प्रशासन कार्यालयलाई थप निर्णय गर्न बाटो खुलेको छ । 

भूमि प्रशासन कार्यालय पर्साले जेठ १३ गते चलानी नम्बर १२९१३ को पत्र मार्फत स्काईलाइन इन्फ्रा प्रालि, एनआईसी एसिया बैंक, नबिल बैंक, पुजा लाठ, पुजा अग्रवाल, होटल पुजन प्रालि., स्काईलाइन इन्फ्रा प्रालि, उमेश चन्द्र नेपाल, सुनिल कुमार गुप्ता, सुरेन्द्र प्रसाद जैसवाल, पदमा कुमारी शाही, सत्यनारायण मानन्धर, श्रीलाल प्रसाद रौनियार, विमल कुमार सघाई, मितल कुमार गुप्ता, बबिता देवी, सम्झना कुमारी माथेमा, सुशील अग्रवाल, ललित कुमार अग्रवाललाई दोहोरो श्रेष्ता खारेजको लागि थप विवरण सहितका कागजातहरू पेश गर्न ७ दिने म्याद जारी गरेको थियो । म्याद भित्र जवाफ नदिएर भूमि प्रशासन कार्यालय पर्साको निर्णय विरुद्ध माथि उल्लेखितहरु मध्ये उल्टै सुनिल कुमार गुप्ताले उच्चमा रिट दायर गरेका थिए । 

Add Sarwotam HospitalAdd Sarwotam Hospital

भूमि प्रशासन कार्यालय, कार्यालयका प्रमुख र नापी कार्यालय पर्सालाई विपक्षि बनाई रिट नम्बर 082-wo-1137 मा दर्ता गरेको रिटको उच्च अदालतले सुनवाई गर्दै नेपाल सरकारबाट अधिग्रहण मै नपरेको जग्गा अधिग्रहण देखाई नापी गोश्वारामा समेत किर्ते जालशाझि तरिकाले हालसाबिक गरेकाले प्रमाणको अभावमा रिट खारेज गरिदिएको जग्गाधनी निखत परविन अंसारीका वारेस संजय कुमार ठाकुरले बताए । 

उच्च अदालत इजलास नम्बर २ का माननीय न्यायाधीश जगत बहादुर थापा, निर्माला पौडेल भट्टराईको संयुक्त इजलासबाट पुर्ण सुनवाई गर्दै सो रिट खारेज हुने फैसला गरेको अर्का जग्गाधनी रुकमणि देवि केडियाका नाति प्रदिप केडियाले बताए । 

Skyline-Mall-Malpot-Paper---Birgunj-city-1786711881.jpgनिवेदक सुनिल कुमार गुप्ताको तर्फबाट अधिवक्ता कमल मोहन पोखरेल, बरिष्ठ अधिवक्ता रामेश्वर सेढाई, मधेश प्रदेशका पूर्व महान्यायाधिवक्ता दिपेन्द्र कुमार झा लगायत ६ जना अधिवक्ताले बहस गरेका थिए । त्यस्तै भूमि प्रशासन कार्यालयको तर्फबाट सरकारी वकिलको कार्यालय, मुद्दासँग प्रत्यक्ष सरोकार रहेका जग्गाधनीहरुको तर्फबाट रुकमणि देवि केडिया र निखत परविन अन्सारीको तर्फबाट अधिवक्ता ओम प्रकाश सिंह, चन्द्रिका प्रसाद पटेल, अञ्जनि कुमार नविन गरी चारजना अधिवत्ताले बहस गरेका थिए ।

यसैमध्येका स्काइलाइन इन्फ्रा प्रालिका तर्फबाट रोहित बर्णवालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उक्त रिटको सुनवाई भदौँ १० गते तोकिएको व्यवहोरा निखत परविन अंसारीका वारेस संजय कुमार ठाकुरले बताए । उनका अनुसार उच्च अदातले रिट खारेज गरेर न्यायको अनुभुति गराएको छ ।

जग्गाधनीलाई नै भुमाफिया भनेर कु प्रचार गर्नेहरुलाई उच्च अदालतले नै रिट खारेज गरेर उल्टै उनिहरु नै भुमाफिया रहेको प्रमाणित गरिदिएको दुबै जग्गाधनीकाे दाबी रहेकाे छ ।

स्काईलाइन मल जग्गा प्रकरण सम्बन्धी फलोअप समाचारहरु :

  • स्काईलाइन मल प्रकरण : अधिग्रहण गरेको प्रमाण उपलब्ध नगराए सातदिन भित्र दाेहाेराे श्रेष्ता बदर गर्ने मालपोत कार्यालयको पत्रचार
  • महानगर नै भर्‍याङ बनेको १ अर्ब ४३ करोडको जग्गा हडप्ने खेल - खाेज पत्रकारिता केन्द्रकाे विस्तृत स्टाेरी
  • बाबुआमा भन्दा पहिल्यै छोराछोरी, २०३४ मा नगर विस्तार तर स्काईलाइन इन्फ्राले जग्गा खरिद गरे २०३३ मै, माइन्यूट अझै २०२९ कै बनाई मालपोतलाई दियो बनावटि जवाफ
  • स्काईलाइन मल जग्गा प्रकरण : खानेपानी मन्त्री प्रदीप यादवको स्वकिय सचिवको संलग्नता
  • आदर्शनगर विकास समितिबाट खरिदेको भनिएको जग्गा राजपत्रमा अधिग्रहण गरेको छैन् : महानगर नक्सा फाँटका प्रमुख गौरब झा
  • आदर्शनगर जग्गा किर्ते प्रकरणमा खानेपानी मन्त्री प्रदीप यादवको इन्ट्री : तथ्य लुकाउँदै जग्गाधनीलाई नै लगाम लगाउन मेयर सिंहलाई दिए निर्देशन
  • आदर्शनगर जग्गा किर्ते प्रकरण : आदर्शनगर विकास समितिबाट जग्गा किनेको हो भने प्रमाणित गर्न जग्गाधनीको चुनौति 
  • स्काईलाइन मलका भुमाफियाको षड्यन्त्र खुल्दै : संगठित तरिकाले निखत प्रविणको जग्गा हत्याउन खोजिएको थप प्रमाण बाहिरियो
  • भू–माफियाबाट खरिद गरेकाे किर्ते जग्गा प्रकरण : खरिद कर्ता व्यक्ति, बैंक र हाेटल लगायतलाई प्रमाण पेश गर्न आदेश
  • भू–माफियाद्वारा किर्ते गरी वीरगंजको आदर्शनगरस्थित बैंकहरूलाइ विक्री गरिएको केडिया परिवारको जग्गाबारे अनुसन्धान सुरु
  • वीरगंजको आदर्शनगरमा बैंकहरुले नै खरिद गरे किर्ते जग्गा, अधिग्रहणमा नपरेको केडिया परिवारकाे जग्गा यसरी बेचे शम्भु कलवारले
  • वीरगंजमा संगठित रुपमा भूमिसम्बन्धी कागज कीर्ते : सीआईबीद्वारा राजकुमार हरलालका पक्राउ, मालपोत कर्मचारी र लेखापढी व्यवसायीको मिलेमतो उजागर
  • किर्ते जग्गामा स्काइलाइन मल, एसबीआइ र कुमारी बैंकको डेढ सय करोड लोन डुब्ने खतरामा

थप खाेज रिपाेर्ट

  • पोखरिया नगरपालिकाः संगठित बेथितिको अड्डा बनेको स्थानीय सरकार
  • दुई वर्ष, चार एसपी अनुसन्धान शून्य !  मेयर राजेशमान सिंह विरुद्ध नागरिकता किर्ते प्रकरण मुद्दाकाे उच्चमा पेशी आज (भिडियाे सहित)
  • २७ करोडको फोहोर प्रशोधन केन्द्र बन्द गराई माछापालन 
  • EXCLUSIVE : सलाई फैट्रिको सम्पति हत्याउन नक्कली अध्यक्ष बने वीरगंजका मेयर राजेशमान सिंह, जग्गा किने भोला कलवार गराए प्लटिङ (भिडियाे रिपाेर्ट सहित)


प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  १७:५२
#सर्वोच्च अदालत #वीरगंज #पर्सा #जग्गा विवाद #उच्च अदालत वीरगंज #रिट खारेज #Skyline Infra #भूमाफिया #स्काईलाइन इन्फ्रा #रुकमणि देवी केडिया
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप मुख्य खबर
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) शुक्रबार, असोज ९, २०८३
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) शुक्रबार, असोज ९, २०८३
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) आइतबार, असोज ४, २०८३
वीरगंजको मुख्य सडक विस्तारले लियो गति, काम अन्तिम चरणमा (भिडियाे रिपाेर्ट)
वीरगंजको मुख्य सडक विस्तारले लियो गति, काम अन्तिम चरणमा (भिडियाे रिपाेर्ट) सोमबार, भदौ २९, २०८३
पैसा नभएपछि सगरमाथा अस्पतालले भर्ना लिएन, सडकपेटीमै बच्चा जन्माएकी महिलाको दुःखद भोगाइ | फोन संवाद :
पैसा नभएपछि सगरमाथा अस्पतालले भर्ना लिएन, सडकपेटीमै बच्चा जन्माएकी महिलाको दुःखद भोगाइ | फोन संवाद : शुक्रबार, भदौ २६, २०८३
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) बुधबार, भदौ २४, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
Titan Birgunj Titan Birgunj
समाज
गृहमन्त्रीको सचिवालयका सदस्यसँग सम्पर्क रहेको दाबी गर्दै गालीगलौज, एक पक्राउ
गृहमन्त्रीको सचिवालयका सदस्यसँग सम्पर्क रहेको दाबी गर्दै गालीगलौज, एक पक्राउ वीरगंज सिटी
नारायणी पुलमा अड्किएको क्रुजसिप निकाल्न तीन क्रेन परिचालन
नारायणी पुलमा अड्किएको क्रुजसिप निकाल्न तीन क्रेन परिचालन वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
क्रियाशील युवा पत्रकार मञ्च नेपालको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न
क्रियाशील युवा पत्रकार मञ्च नेपालको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न वीरगंज सिटी
मनियारीमा वीरगंज लेडिज सर्कल–३ र कपडा बैंकद्वारा निःशुल्क कपडा वितरण
मनियारीमा वीरगंज लेडिज सर्कल–३ र कपडा बैंकद्वारा निःशुल्क कपडा वितरण वीरगंज सिटी
राजेशमान सिंहको नाम जबरा पक्राउ प्रकरणसँग जोडिएको भन्दै वीरगंज महानगर सचिवालयको आपत्ति
राजेशमान सिंहको नाम जबरा पक्राउ प्रकरणसँग जोडिएको भन्दै वीरगंज महानगर सचिवालयको आपत्ति वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
आउँदो चुनावमा  तपाईं कस्तो उम्मेदवार रोज्न चाहनुहुन्छ ? नेता, योजनाकार कि काम गरेर परिणाम देखाउने व्यक्ति  ?
आउँदो चुनावमा तपाईं कस्तो उम्मेदवार रोज्न चाहनुहुन्छ ? नेता, योजनाकार कि काम गरेर परिणाम देखाउने व्यक्ति ? वीरगंज सिटी
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ?
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
हङकङ सिक्सेसबाट नेपाल बाहिर, यसपटक नखेल्ने
हङकङ सिक्सेसबाट नेपाल बाहिर, यसपटक नखेल्ने वीरगंज सिटी
एनपीएलको रौनक बढाउँदै एक्सट्रिम, ७ टोलीका लागि ७ भव्य स्वागत गेट
एनपीएलको रौनक बढाउँदै एक्सट्रिम, ७ टोलीका लागि ७ भव्य स्वागत गेट वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP