शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
अन्तरवार्ता
  • गृहपृष्ठ
  • अन्तरवार्ता
  • नेपाललाई आर्थिक क्रान्तिको दिशामा लैजान युवाशक्ति नेपाल फर्किनुपर्छ : कुलमान घिसिङ
कुलमान घिसिङ : अन्तर्वाता नेपाललाई आर्थिक क्रान्तिको दिशामा लैजान युवाशक्ति नेपाल फर्किनुपर्छ : कुलमान घिसिङ
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, असार १८, २०८२
A1 Beakery Add A1 Beakery Add

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएपछि कुलमान घिसिङ अहिले विश्वभर रहेका शुभचिन्तकहरूसँग अन्तर्क्रिया गर्न व्यस्त छन् ।

उनले लोडसेडिङ अन्त्य गरे, घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याए, र नेपाललाई विद्युत निर्यात गर्ने देश बनाउने योगदान दिए । मध्यपूर्व भ्रमणमा निस्किनुअघि गरिएको यो अन्तर्वार्तामा उनले देश, युवाशक्ति, र भविष्यका योजनाबारे आफ्ना विचार राखेका छन् । कुलमान घिसिङ ऊर्जा विकासको सफल उदाहरण मात्र होइनन्, उनी राष्ट्रसेवामा अझ योगदान दिन चाहने व्यक्तित्व पनि हुन् । उनको अनुभव, दृष्टिकोण र प्रतिबद्धता भविष्यमा पनि देशको समृद्धिको आधार बन्न सक्छ । थप अन्तर्वाता ...

प्रश्न: प्राधिकरणबाट बाहिरिएपछि अहिले के मा व्यस्त हुनुहुन्छ ?

प्राधिकरणबाट बाहिरिएपछि मलाई थोरै फुर्सद मिलेको छ । अहिले विभिन्न क्षेत्रका साथीभाइ, विज्ञहरूसँग छलफल गर्दैछु कि अब अगाडि के गर्ने । यस अवसरमा पुराना साथीहरूसँग भेटघाट पनि भइरहेको छ । मेरो करिब ३० वर्षको अनुभव र बाँकी रहेको उर्जा राष्ट्रको सेवा गर्न कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे सोचिरहेको छु। जहाँबाट बढी योगदान दिन सकिन्छ, म त्यही क्षेत्रमा लाग्नेछु  ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

प्रश्न: अहिलेको विदेश भ्रमणको उद्देश्य के हो ? कुन-कुन देशको भ्रमण गर्दै हुनुहुन्छ ?

म खाडी मुलुकहरू — बहराइन, युएइ, ओमन र कतार — को भ्रमण गर्दैछु। नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई भेट्ने र उनीहरूको अवस्था बुझ्ने उद्देश्यले यात्रा गरिरहेको छु । विदेशमा रहनु भएका नेपालीहरूको संघर्ष, अनुभूति, र अनुभव बुझेर, त्यहाँको विकास हेरेर हामीले नेपालमा के गर्न सक्छौं भन्ने सन्देश लिन चाहन्छु ।

प्रश्न: विदेशबाट भित्रिएको रेमिट्यान्सलाई कसरी ऊर्जा विकास वा राष्ट्रनिर्माणमा प्रयोग गर्न सकिन्छ ?
 

नेपालको जीडीपीको एक चौथाईभन्दा बढी हिस्सा रेमिट्यान्सबाट आउँछ । गल्फ मुलुकबाट मात्र १५ खर्बभन्दा बढी रेमिट्यान्स आउँछ । यसको १०% मात्रै सही रूपमा लगानी गर्न सक्यौं भने २ खर्ब रुपैयाँ हरेक वर्ष लगानी गर्न सकिन्छ । विद्युत, जलविद्युत, कृषि, पर्यटनजस्ता क्षेत्रमा लगानी गर्न सकिने विशाल सम्भावना छ। तर विश्वासको वातावरण बनाउन सरकारको जिम्मेवारी हुन्छ ।

प्रश्न: प्रवासमा रहेका नेपालीहरूको समस्याबारे के भन्नुहुन्छ? शव ल्याउन सकिएको छैन, कैयौँ जेलमा छन्  .
 

यो गम्भीर समस्या हो । कानुनी प्रक्रिया, दूतावासको जनशक्ति अभाव आदिले गर्दा समस्याहरू जटिल छन् । सरकारले दूतावासहरूलाई सशक्त बनाउनुपर्छ । विदेशमा काम गर्न गएकाहरूका लागि सुरक्षा, कानुनी सहायता, र शव व्यवस्थापन जस्ता कुरामा तत्काल सुधार ल्याउनु आवश्यक छ ।

प्रश्न: रोजगारी र उत्पादनका क्षेत्रमा नेपालमा के सम्भावना छन् ?

नेपालमा बाख्रापालन, तरकारी खेती, हाइड्रो पावर, प्रसारण लाइन, आईटी र पर्यटन जस्ता क्षेत्रमा लाखौँ रोजगारी सिर्जना गर्न सकिन्छ । कतारको ३.५ लाख जनसंख्या छ तर उसले २५ लाख विदेशीलाई रोजगारी दिएको छ। हामी पनि सक्दछौं तर वातावरण बनाउनु जरुरी छ । सीप सिकेका नेपालीलाई स्वदेशमै लगानी र उद्यममा लगाउने नीति ल्याउनुपर्छ ।

प्रश्न: बिचौलियाहरूको भूमिकाबारे के भन्नुहुन्छ ?

नेपालको अर्थतन्त्र बिगार्ने मुख्य कारण नै बिचौलिया तन्त्र हो । चाहे कृषि होस् वा वैदेशिक रोजगार, बिचौलियाहरूको नाफाखोरीले सीधा श्रमिक र किसान मारमा परेका छन् । यो अन्त्य गर्न कानुनी सुधार, बजार व्यवस्थापन, र सरकारी निगरानी जरुरी छ ।

प्रश्न: भविष्यमा राजनीतिमा प्रवेश गर्नुभयो भने प्रवासी नेपालीका मुद्दा कसरी उठाउनुहुन्छ ?

अहिले म खाडी मुलुकहरू भ्रमण गरेर नेपालीहरूको अवस्था बुझ्न चाहन्छु। नेपालमा आर्थिक क्रान्तिका लागि युवाशक्तिलाई देश फर्काउनु पर्छ । त्यसका लागि तीन कुरा मुख्य छन् — सेवा प्रवाहमा विश्वास, सुशासन, र विकासप्रति प्राथमिकता । यी कुरामा सरकार सफल भयो भने प्रवासी नेपाली स्वतः देश फर्कन्छन् ।


प्रकाशित मिति: बुधबार, असार १८, २०८२  ११:०३
#नेपाल सरकार #रेमिट्यान्स #कुलमान घिसिङ #सुशासन #रोजगारी #विकास र समृद्धि #वैदेशिक रोजगार #बिचौलिया समस्या #नेपाली अर्थतन्त्र #प्रवासी नेपाली #अन्तरवार्ता #ऊर्जा विकास #विदेशमा नेपाली #राष्ट्रनिर्माण #युवाशक्ति #हाइड्रोपावर #खाडी मुलुक भ्रमण #नीति सुधार #आर्थिक क्रान्ति #विद्युत निर्यात
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अन्तरवार्ता
ब्युटीपार्लरमा ग्राहकको स्वास्थ्य र अधिकार कति सुरक्षित छ ? : ब्युटिसियन रानी जाेनसँगकाे अन्तरवार्ता (भिडियाे सहित)
ब्युटीपार्लरमा ग्राहकको स्वास्थ्य र अधिकार कति सुरक्षित छ ? : ब्युटिसियन रानी जाेनसँगकाे अन्तरवार्ता (भिडियाे सहित) आइतबार, भदौ १४, २०८३
उद्योगदेखि साना व्यवसायसम्म आर्थिक गणनामा, बारामा ८३ प्रतिशत आर्थिक गणना सम्पन्न - व्यवसायी उत्साहित
उद्योगदेखि साना व्यवसायसम्म आर्थिक गणनामा, बारामा ८३ प्रतिशत आर्थिक गणना सम्पन्न - व्यवसायी उत्साहित शनिबार, जेठ १६, २०८३
बेरोजगारी, कृषि, पूर्वाधार र प्रशासनिक सुधार मेराे मुख्य एजेन्डा हाे : पर्सा २ का रास्वापा उम्मेदवार सुशिल कुमार कानु (विशेष अन्तरवार्ता)
बेरोजगारी, कृषि, पूर्वाधार र प्रशासनिक सुधार मेराे मुख्य एजेन्डा हाे : पर्सा २ का रास्वापा उम्मेदवार सुशिल कुमार कानु (विशेष अन्तरवार्ता) शुक्रबार, फागुन १५, २०८२
पर्सा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार रुपेश पाण्डे भन्छन, ६० प्रतिशत मत मेराे एक्लै आउँछ, बाँकीमा अरुहरुको आउने हो 
पर्सा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार रुपेश पाण्डे भन्छन, ६० प्रतिशत मत मेराे एक्लै आउँछ, बाँकीमा अरुहरुको आउने हो  बिहीबार, फागुन १४, २०८२
पुर्वमन्त्री अजय चाैरसियालाई दबाबमा राखिरहेका रास्वपाका सुशिल कुमार कानुलाई प्रश्नै प्रश्न !
पुर्वमन्त्री अजय चाैरसियालाई दबाबमा राखिरहेका रास्वपाका सुशिल कुमार कानुलाई प्रश्नै प्रश्न ! मंगलबार, फागुन १२, २०८२
मधेस प्रदेशमै सबैभन्दा बढी जिपिए ल्याउने काजल मण्डलको चार्टर एकाउन्टेन्ट बन्ने सपना
मधेस प्रदेशमै सबैभन्दा बढी जिपिए ल्याउने काजल मण्डलको चार्टर एकाउन्टेन्ट बन्ने सपना शनिबार, जेठ ३१, २०८२
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित वीरगंज सिटी
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP