शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • अस्वस्थ खानपान र ट्रान्सफ्याट: मुटु–मस्तिष्कको लागि घातक संयोजन
अस्वस्थ खानपान र ट्रान्सफ्याट: मुटु–मस्तिष्कको लागि घातक संयोजन
वीरगंज सिटी
वीरगंज सिटी शनिबार, फागुन १६, २०८२
A1 Beakery Add A1 Beakery Add

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल का अनुसार, “संसारकै सबैभन्दा नराम्रो चिल्लो ट्रान्सफ्याटयुक्त खानेकुरामा पाइन्छ ।” उनी बिरामीलाई जाँच्दा प्रायः सोध्ने गर्छन्, ‘सबैभन्दा नराम्रो चिल्लो केमा पाइन्छ ?’ धेरैले रेड मिट, घ्यू, दूध, बटर वा तेलको विकल्प दिन्छन्, तर डा. अनिलका अनुसार औद्योगिक ट्रान्सफ्याट सबैभन्दा हानिकारक हुन्छ ।

उनी भन्छन्, “लामो समय ट्रान्सफ्याटयुक्त खानेकुरा खाँदा मुटु, रक्तनली, मिर्गौला र मस्तिष्कका लागि घातक हुन्छ । तर हामीलाई बिहान चियासँग बिस्कुट, दिउँसो चाउचाउ–पफ, बेलुकी फ्रेन्चफ्राइज खाने कुरा सामान्य लाग्छ ।”

ट्रान्सफ्याट के हो ?

ट्रान्सफ्याट प्राकृतिक र कृत्रिम स्रोतबाट पाइन्छ। प्राकृतिक ट्रान्सफ्याट राँगा, भैंसी, खसी, बोका आदि जनावरको रातो मासु र दूध–दहीबाट बनेका परिकारमा थोरै मात्रामा पाइन्छ र स्वास्थ्यमा धेरै असर पार्दैन ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

तर औद्योगिक ट्रान्सफ्याट, जुन वनस्पति तेललाई हाइड्रोजेनेसन विधिबाट ठोस घिउमा परिणत गरेर उत्पादन गरिन्छ, स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छ । यो बेकरी उत्पादन, बिस्कुट, चाउचाउ, पफ, भुजिया, आलु चिप्स लगायतका प्रशोधित खाद्य पदार्थमा बढी प्रयोग हुन्छ ।

स्वास्थ्यमा असर

मुटु: ट्रान्सफ्याट रगतमा खराब कोलेस्ट्रोल (LDL) बढाउँछ र असल कोलेस्ट्रोल (HDL) घटाउँछ। धमनीको भित्री भागमा इन्फ्लामेसन (सुन्निने घाउ) बढाउँछ र रक्तनली साँघुरिन्छ । यसले हृदयघातको जोखिम बढाउँछ ।

मस्तिष्क: न्युरो विशेषज्ञ डा. सुशील मोहन भट्टराई का अनुसार, ट्रान्सफ्याट न्युरोन सेल मेम्ब्रेनमा मिसिनुबाट मस्तिष्कको सञ्चारमा अवरोध आउँछ । यसले स्मरणशक्ति, एकाग्रता र सेरोटोनिन स्तर घटाउँछ ।

युवा पुस्तामा असर: ३०–४० वर्षका युवामा हृदयघात, स्ट्रोक र न्युरोलोजिकल रोग बढ्न थालेको छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी भन्छन्, “ट्रान्सफ्याटयुक्त खानेकुराले स्वस्थ व्यक्तिको मुटुको रक्तनलीमा ब्लकेज निम्त्याउँछ। बच्चादेखि ज्येष्ठ नागरिकसम्म, गर्भवती र नवजातसम्म सबैलाई असर गर्छ ।”

बजारमा ट्रान्सफ्याट

खाद्य प्रविधि विभागको अनुगमन अनुसार, बजारमा १५ प्रतिशतसम्म ट्रान्सफ्याटयुक्त खाद्य पदार्थ भेटिएका छन् । उदाहरणका लागि, ८ वटा पफको परीक्षण गर्दा चारवटा अत्यधिक ट्रान्सफ्याटयुक्त थिए ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैद्य भन्छन्, “घ्यू दिनको एक चम्चा खाँदा स्वास्थ्यमा असर कम हुन्छ । तर ट्रान्सफ्याटयुक्त खानेकुरा अति नै घातक छन् ।”

सडक र होटल–रेस्टुराँका पसलहरूले पकौडा, समोसा, पुरी, चिकेन फ्राई, ससेज आदि फास्टफूड बनाउन तेल बारम्बार तताउने गर्दछन् । यस प्रक्रियामा ट्रान्सफ्याट उत्पन्न हुन्छ र पौष्टिक तत्व नष्ट हुन्छ ।

मृत्युको प्रमुख कारण

नेपालमा नसर्ने रोग (NCDs) बाट हुने मृत्यु उच्च बन्दै गएको छ । ‘नेपाल बर्डेन अफ डिजिज’ (२०२३) अनुसार, नेपालमा पहिलो नम्बरमा श्वासप्रश्वास, दोस्रो मुटु रोग र तेस्रो स्ट्रोकका कारणले मृत्यु हुन्छ ।

विशेषज्ञहरूले अस्वस्थ खानपान र प्रशोधित खाद्य पदार्थको बढ्दो प्रयोगलाई प्रमुख कारण ठान्छन् ।

खानपानको असर मस्तिष्कमा

ट्रान्सफ्याटले न्युरोन सेल मेम्ब्रेनमा असर पुर्‍याउँछ ।

सेरोटोनिनको मात्रा घटाउँछ, जसले आधुनिक युगमा मानिस उदास, नकारात्मक र तनावग्रस्त बनाउँछ ।

विद्यार्थीहरूले सम्झने र एकाग्र हुने क्षमता घट्दछ ।

रक्तनलीमा बोसो जम्दा स्ट्रोकको जोखिम बढ्छ ।

वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाका भन्छन्, “अत्यधिक फ्याटले नसाहरू साँघुरा र कडा हुन्छन् । यसले ब्रेन ह्यामरेज वा स्ट्रोक निम्त्याउँछ ।”

राज्यको नीति र नियमन

नेपालमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ र उपभोक्ता संरक्षण ऐन, २०७५ भए पनि कार्यान्वयन कमजोर छ । लेबलिङ नहुँदा उपभोक्ता प्रत्यक्ष जोखिममा छन् ।

विशेषज्ञहरूले खाद्य पदार्थको लेबलमा ट्रान्सफ्याट मात्राको स्पष्ट उल्लेख, चेतावनी र लक्षित कार्यान्वयनको आवश्यकता औँल्याउँछन् ।

सरकारले नसर्ने रोगको रोकथामका लागि बहुक्षेत्रीय कार्ययोजना २०२१–२०२५ लागू गरेको थियो । अब २०२६–२०३० का लागि नयाँ रणनीति निर्माण हुँदैछ ।

विशेषज्ञको सुझाव

ट्रान्सफ्याटयुक्त खाद्य पदार्थको सेवन घटाउने ।

उद्योगमा सस्तो तेल बारम्बार तताउने अभ्यास बन्द गर्ने ।

लेबलिङ अनिवार्य बनाउने र बजार अनुगमन कडा गर्ने ।

विद्यालय र समुदायमा ट्रान्सफ्याटयुक्त उत्पादनको बिक्री र प्रवर्धनमा रोक ।

निष्कर्ष:
ट्रान्सफ्याटयुक्त प्रशोधित खानेकुराले मुटु, रक्तनली र मस्तिष्कमा दीर्घकालीन असर पुर्‍याउँछ । अस्वस्थ जीवनशैली र जंकफुडको बढ्दो प्रयोगले नेपाली युवा र वृद्ध सबैको स्वास्थ्य जोखिममा राखेको छ । विज्ञहरूले उपभोक्तामा सचेतना र कडाइपूर्ण नियमन आवश्यक रहेको चेतावनी दिएका छन् ।

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  १३:२५
#नेपाल #मुटुरोग #हृदयघात #स्वास्थ्य चेतावनी #ट्रान्सफ्याट #मस्तिष्कघात #नसर्ने रोग #अस्वस्थ खानपान #जंकफुड #स्ट्रोक
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्वास्थ्य
औषधि व्यवस्था विभागमा कर्मचारीको कार्यजिम्मेवारी हेरफेर
औषधि व्यवस्था विभागमा कर्मचारीको कार्यजिम्मेवारी हेरफेर शुक्रबार, कात्तिक १३, २०८३
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स नपिउन स्वास्थ्य मन्त्रालयको आग्रह
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स नपिउन स्वास्थ्य मन्त्रालयको आग्रह बिहीबार, कात्तिक १२, २०८३
अस्पतालका निःशुल्क शय्या प्रयोगमा ल्याउन स्वास्थ्य मन्त्रालयको पुनः निर्देशन
अस्पतालका निःशुल्क शय्या प्रयोगमा ल्याउन स्वास्थ्य मन्त्रालयको पुनः निर्देशन बुधबार, कात्तिक ११, २०८३
गाभीले नेपाललाई दिने भयो ८ अर्ब ५९ करोडको खोप सहयोग
गाभीले नेपाललाई दिने भयो ८ अर्ब ५९ करोडको खोप सहयोग मंगलबार, कात्तिक १०, २०८३
ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माण चाँडै सुरु हुन्छ : मन्त्री मेहता
ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माण चाँडै सुरु हुन्छ : मन्त्री मेहता आइतबार, कात्तिक ८, २०८३
मेडिकल प्रवेश परीक्षाको तालिका सार्वजनिक, कुन परीक्षा कहिले ?
मेडिकल प्रवेश परीक्षाको तालिका सार्वजनिक, कुन परीक्षा कहिले ? आइतबार, कात्तिक ८, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अदालत परिसरबाट हतकडीसहित फरार थुनुवा पक्राउ
अदालत परिसरबाट हतकडीसहित फरार थुनुवा पक्राउ वीरगंज सिटी
लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीले चलायो ८ राउण्ड गोली
लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीले चलायो ८ राउण्ड गोली वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पोखरिया नगरपालिकामा ९ वर्षमा १९ प्रमुख प्रशासकीय अधिकृत फेरिए, प्रशासनिक स्थायित्वमाथि प्रश्न
पोखरिया नगरपालिकामा ९ वर्षमा १९ प्रमुख प्रशासकीय अधिकृत फेरिए, प्रशासनिक स्थायित्वमाथि प्रश्न वीरगंज सिटी
वीरगंज–२० अपौनीमा तीन वर्षदेखि बन्द सरकारी धर्मशाला, वडा कार्यालयको पहलमाथि प्रश्न
वीरगंज–२० अपौनीमा तीन वर्षदेखि बन्द सरकारी धर्मशाला, वडा कार्यालयको पहलमाथि प्रश्न संजय यादव
वीरगंज चिनी कारखाना पुनः सञ्चालनको बहस, प्राविधिक र आर्थिक अध्ययन आवश्यक (तस्बिरहरू)
वीरगंज चिनी कारखाना पुनः सञ्चालनको बहस, प्राविधिक र आर्थिक अध्ययन आवश्यक (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP