शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • चितवनको गोठमा भारतीय नश्लका गीर गाई, किसानको फरक प्रयोग
चितवनको गोठमा भारतीय नश्लका गीर गाई, किसानको फरक प्रयोग
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, माघ ८, २०८२
A1 Beakery Add A1 Beakery Add

भारतीय नश्लको गीर गाई अब चितवनका गोठहरूमा पनि देखिन थालेका छन् । कम दूध दिने रैथाने नश्लका गाई छाडेर जर्सी र होलिस्टिनजस्ता उन्नत नश्लका गाई पाल्ने चलन बढिरहेको बेला चितवनको पूर्वी भेग खैरहनी नगरपालिका–४, चैनपुरका ६१ वर्षीय किसान लक्ष्मण घिमिरेले भने फरक प्रयोग थालेका छन् । उनले डेढ वर्षअघि भारतको गुजरातबाट शुद्ध नश्लका गीर गाई ल्याएर पालन सुरु गरेका हुन् ।

जुरो उठेको गीर गाईको दूध मात्र होइन, गोबर र गहुँतसमेत उपयोगी हुने देखेपछि आफूले यो नश्ल रोजेको घिमिरे बताउँछन् । “मैले ल्याएको गीर गाई पहिलो पटक ब्याएको हो । दिनमा करिब २० लिटर दूध दिन्छ, यो अझै दोब्बरसम्म पुग्न सक्छ,” उनले भने, “यसको गहुँत प्रशोधन गरेर अर्क बनाएर बिक्री गरेको छु । अर्कको पनि राम्रै मूल्य पाइन्छ ।” उनका अनुसार गीर गाईको दूध प्रतिलिटर १५० रुपैयाँमा बिक्री भइरहेको छ ।

प्राङ्गारिक खेती गर्दै आएका घिमिरेका लागि गीर गाईको गोबर उत्कृष्ट मल बनेको छ । “बालीनालीको बीउ जोगाउन गहुँतबाट उपचार गर्दा राम्रो नतिजा आएको छ । बीउमा किरा नलाग्ने मात्र होइन, उम्रने शक्ति पनि बढेको छ,” उनले भने, “त्यसैले गीर गाईको महत्व दूधमा मात्र सीमित छैन, मल र गहुँत पनि किसानका लागि निकै उपयोगी छन ।” अन्य उन्नत नश्लका गाईमा यस्तो गुण नपाइने उनको तर्क छ ।

गीर गाईको घ्यु आयुर्वेदिक औषधिका रूपमा प्रयोग हुने भएकाले अन्य घ्युभन्दा उच्च मूल्यमा बिक्री हुने गरेको घिमिरे बताउँछन् । पहिला रत्ननगर नगरपालिका–१० मा बस्दै आएका उनी जीविकोपार्जनका लागि देश–विदेश भौतारिएका थिए । दुबईदेखि मकाउसम्म पुगेका घिमिरे कृषि उद्यमसम्बन्धी तालिम दिन देशका विभिन्न भेगमा पनि पुगे । 

Add Sarwotam HospitalAdd Sarwotam Hospital

यस्तै क्रममा १४ वर्षअघि भारतको गुजरातस्थित साबरमती गुरुकुल पुगेका बेला उनले पहिलो पटक गीर गाई देखेका थिए । त्यहाँ करिब ६ वर्ष बस्दा गीर गाईबारे जान्ने र बुझ्ने अवसर पाएपछि नेपाल फर्केर पाल्ने चाहना बढेको उनी बताउँछन् । “नेपालमा गीर गाई निकै कम रहेछ । फाट्टफुट्ट मात्र भेटिने, त्यो पनि शुद्ध नश्लको हो कि होइन भन्ने शंका लाग्थ्यो,” उनले भने, “गुजरातबाटै ल्याउन खोज्दा समय लाग्यो ।”

अन्ततः २०८१ सालको असारमा उनको गोठमा गीर गाई भित्रियो । वैशाखमा ब्याएको गाई माउ बाच्छीसहित ल्याइएको थियो । साथै, पूर्वी नेपालबाट उनले एउटा बाच्छी थपेका छन् । गोठमा एउटा माउ गीर गाई हुँदा नै करिब ६० हजार रुपैयाँ बराबरको घ्यु बिक्री भइसकेको घिमिरे बताउँछन् । “शुद्ध नश्लको गीर गाई गुजरातबाट ल्याउँदा करिब दुई लाख रुपैयाँ खर्च भयो, तर फाइदा पनि राम्रै भएको छ,” उनले भने ।

घिमिरेका अनुसार पूर्वी तराईका सिराहा, सप्तरी र झापामा पनि फाट्टफुट्ट गीर गाई पाल्ने किसान भेटिन्छन् । “यो गाई चर्न मन पराउँछ, हात्ती जस्तै मजाले चर्छ । चरेर मात्रै नपुग्ला भनेर घाँस पनि रोपेको छु। दानामा खासै खर्च छैन, घरमा भएका अन्न दिए पुग्छ,” उनले भने, “यसलाई रोग लागेको त मैले थाहा पाएको छैन । फाइदा भनेकै यही हो ।” भविष्यमा गीर गाईको संख्या बढाएर आठ–दशवटा पुर्‍याउने योजना उनले बनाएका छन् ।

यसैबीच, चितवन रामपुरस्थित राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम कार्यालयका सूचना अधिकारी डा. हेमराज ढकाल नेपालमा गीर गाई कमै मात्र पालिने बताउँछन् । “यो हाम्रो स्थानीय नश्ल होइन, भारतीय नश्लको गाई हो । त्यसैले विदेशी नश्लमै पर्छ,” उनले भने, “नेपालमा तराईका केही ठाउँबाहेक अन्यत्र खासै पालिएको पाइँदैन ।”

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमले गीर गाईबारे अध्ययन गर्ने योजना बनाएको पनि डा. ढकालले जानकारी दिए । “सकेसम्म यही वर्ष आठ–दश वटा गीर गाई ल्याउने तयारी छ । त्यसपछि यसको दूध, उत्पादन, स्वास्थ्य र उपयोगिताबारे अध्ययन, अनुसन्धान र विश्लेषण गरिनेछ,” उनले बताए ।


प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  १०:५२
#गीर गाई #भारतीय नश्लका गाई #चितवन कृषि #लक्ष्मण घिमिरे #प्राङ्गारिक खेती #गाईपालन #आयुर्वेदिक घ्यु #राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
मौरीघार हटाउन प्रशासनको २४ घण्टे अल्टिमेटम, किसान चिन्तित
मौरीघार हटाउन प्रशासनको २४ घण्टे अल्टिमेटम, किसान चिन्तित बिहीबार, असोज २९, २०८३
सप्तरीमा भीषण आगलागी, पासवान टोलका १३ घर खरानी
सप्तरीमा भीषण आगलागी, पासवान टोलका १३ घर खरानी बिहीबार, असोज २९, २०८३
मधेस प्रदेशमा अधिकृत तहको कर्मचारी भर्ना विज्ञापन रोकियो
मधेस प्रदेशमा अधिकृत तहको कर्मचारी भर्ना विज्ञापन रोकियो बिहीबार, असोज २९, २०८३
चाडपर्वलाई लक्षित गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा
चाडपर्वलाई लक्षित गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा बिहीबार, असोज २९, २०८३
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा बिहीबार, असोज २९, २०८३
नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन सरोकारवालाको जोड
नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन सरोकारवालाको जोड बिहीबार, असोज २९, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नवरात्रिमा धार्मिक गतिविधिमा सक्रिय कांग्रेस नेता सहाबुदिन, कर्मामाईको आरतीमा सहभागी
नवरात्रिमा धार्मिक गतिविधिमा सक्रिय कांग्रेस नेता सहाबुदिन, कर्मामाईको आरतीमा सहभागी वीरगंज सिटी
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित वीरगंज सिटी
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
जिराभवानी भेट्रान्स फाइनलमा, दुई गोल गरेका सुनिल राउत बने ‘म्यान अफ द म्याच’
जिराभवानी भेट्रान्स फाइनलमा, दुई गोल गरेका सुनिल राउत बने ‘म्यान अफ द म्याच’ वीरगंज सिटी
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP