शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
अर्थ बाणिज्य
  • गृहपृष्ठ
  • अर्थ बाणिज्य
  • गण्डक नहर प्रणाली जीर्ण बन्दै, मधेशको सिँचाइ र लाइफलाइन सडक संकटमा
गण्डक नहर प्रणाली जीर्ण बन्दै, मधेशको सिँचाइ र लाइफलाइन सडक संकटमा
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, असार ८, २०८३
A1 Beakery Add A1 Beakery Add

 

नेपाल–भारत सहकार्यमा करिब पाँच दशकअघि निर्माण गरिएको मधेश प्रदेशकै सबैभन्दा ठूलो तथा ऐतिहासिक गण्डक नहर प्रणाली जीर्ण बन्दै गएको छ । नियमित मर्मत, स्तरोन्नति र पुनर्निर्माणमा सरकारी बेवास्ताका कारण नहरका संरचना, पुल, ढोका, साइफन तथा पानी वितरण प्रणाली कमजोर अवस्थामा पुगेका छन् ।

नहरमाथि निर्माण गरिएका २२ वटा पुलमध्ये कम्तीमा तीन वटा पुल अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेको प्राविधिकहरूले बताएका छन् । विशेषगरी बाराको फेटा गाउँपालिका, पर्साको वीरगन्ज महानगरपालिका र जगरनाथपुर गाउँपालिकास्थित पुलहरू तत्काल मर्मत वा पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगेका छन् । यी पुलहरू दैनिक हजारौं सर्वसाधारण, किसान, विद्यार्थी तथा मालबाहक सवारीसाधनले प्रयोग गर्दै आएका छन् ।

गण्डक नहर प्रणाली नेपाल–भारतबीच सम्पन्न गण्डक सम्झौताको महत्वपूर्ण उपलब्धि मानिन्छ । नारायणी (गण्डक) नदीको पानी उपयोग गर्दै नेपाल र भारतका कृषि क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले गण्डक ब्यारेज निर्माण गरिएको थियो। सन् १९७५–७६ मा निर्माण सम्पन्न भई २०३१ सालमा उद्घाटन भएको यो प्रणाली अहिले विस्तारै जीर्ण बन्दै गएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

नेपालतर्फ ८१ किलोमिटर लम्बाइको नहरले पर्सा, बारा र रौतहटका करिब ३१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको थियो । हाल यसको प्रभावकारी सिँचाइ क्षेत्र करिब ३७ हजार हेक्टर मानिन्छ । नहरसँगै निर्माण गरिएको सेवा सडक दक्षिणी मधेशको प्रमुख वैकल्पिक मार्गका रूपमा विकास भएको छ । हुलाकी राजमार्गपछि ग्रामीण क्षेत्र जोड्ने महत्वपूर्ण सडक बनेको यो मार्ग अहिले कृषि उपज ढुवानी, शिक्षा, स्वास्थ्य र औद्योगिक गतिविधिमा प्रयोग हुँदै आएको छ ।

तर पछिल्ला वर्षमा विशेषगरी वीरगन्ज–जगरनाथपुर क्षेत्रमा औद्योगिकीकरण बढेसँगै भारी मालवाहक सवारीको चाप बढ्दा पुराना पुलहरू जोखिममा परेका छन् । सिर्सिया खोलाको पुल अत्यन्त कमजोर अवस्थामा पुगेको स्थानीयवासीको गुनासो छ । नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका अनुसार कर्मचारी संख्या घटेर ७० मा सीमित भएपछि नहर प्रणालीको नियमित मर्मत चुनौतीपूर्ण बनेको छ । कार्यालयका सूचना अधिकारी इन्जिनियर सुरेश साहका अनुसार प्रणालीका धेरै संरचनाहरू डिजाइन आयु समाप्तिको चरणमा पुगेका छन् ।

गण्डक सम्झौताअनुसार भारतले नेपाललाई निश्चित समयमा ८५० क्युसेक पानी उपलब्ध गराउनुपर्ने भए पनि व्यवहारमा ४५० देखि ६५० क्युसेक मात्र पानी आउने गरेको अधिकारीहरू बताउँछन् । कतिपय समयमा त पानी आपूर्ति नै रोकिने समस्या देखिएको छ । पानी वितरण प्रणाली अवरुद्ध, टर्सरी तथा फिल्ड च्यानलहरू नष्ट हुँदै जानु र स्थानीय तह तथा किसानले नहर क्षेत्रमै अन्य संरचना निर्माण गर्नुले समस्या झन् जटिल बनेको छ ।

यसैबीच, जमुनी सिँचाइ आयोजना पूरा भएपछि पुछारका किसानलाई राहत पुग्ने अपेक्षा गरिएको छ । करिब ९ हजार ५ सय हेक्टर जमिनमा थप सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित आयोजना अघि बढाइएको हो ।

इन्जिनियरहरूले समयमै पुनर्संरचना र पर्याप्त बजेट विनियोजन नगरे गण्डक नहर प्रणाली मात्र होइन, दक्षिणी मधेशको वैकल्पिक सडक सञ्जालसमेत जोखिममा पर्ने चेतावनी दिएका छन् ।

भिडियाे सामाग्री


प्रकाशित मिति: सोमबार, असार ८, २०८३  १४:५०
#मधेश प्रदेश #गण्डक नहर #बारा #पर्सा #रौतहट #वीरगन्ज #किसान समस्या #जलस्रोत #पूर्वाधार #नारायणी सिँचाइ #कृषि सिँचाइ #सिँचाइ प्रणाली #नेपाल भारत सहकार्य #पुल जोखिम #ग्रामीण सडक #जमुनी आयोजना
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अर्थ बाणिज्य
नेपाली बजारमा सुन सस्तियो, तोलामा ११०० रुपैयाँको गिरावट
नेपाली बजारमा सुन सस्तियो, तोलामा ११०० रुपैयाँको गिरावट बिहीबार, असोज २९, २०८३
झोलुंगे पुल भत्किँदा ७ करोड ५० लाखको क्षति, मर्मतमा २० करोड लाग्ने
झोलुंगे पुल भत्किँदा ७ करोड ५० लाखको क्षति, मर्मतमा २० करोड लाग्ने बुधबार, असोज २८, २०८३
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ बुधबार, असोज २८, २०८३
चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो
चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो मंगलबार, असोज २७, २०८३
सुनको मूल्यमा लगातार गिरावट, दुई दिनमा ४ हजार ३ सयले सस्तियो
सुनको मूल्यमा लगातार गिरावट, दुई दिनमा ४ हजार ३ सयले सस्तियो मंगलबार, असोज २७, २०८३
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो सोमबार, असोज २६, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP