शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्र प्रसाद यादव
  • #प्रमोद जयसवाल
  • #प्रहरी पक्राउ
  • #अनधिकृत रकम ट्रान्सफर
  • #मोबाइल बैंकिङ
  • #डिजिटल बैंकिङ
  • #बैंक खाता ह्याक
  • #बैंकिङ ठगी
  • #बैंकिङ कसूर
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • वीरगंजमा मस्तिष्काघात, छारे रोग र मानसिक सूक्ष्मता सम्बन्धी शिविर
वीरगंजमा मस्तिष्काघात, छारे रोग र मानसिक सूक्ष्मता सम्बन्धी शिविर
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, पुस ९, २०८२
A1 Beakery Add A1 Beakery Add

न्युरो इन्टरनेशनल नेपाल र आशा किरण केन्द्रको सहकार्यमा शुक्रबार वीरगन्जमा सम्पन्न एकदिने मस्तिष्काघात, छारे रोग तथा मानसिक सूक्ष्मता सम्बन्धी स्वास्थ्य शिविरमा स्क्रिनिङ गरिएका तीन दर्जन बालबालिकामध्ये दुई जनाको शल्यक्रिया गर्न सकिने अवस्था फेला परेको छ ।

शिविरमा स्क्रिनिङका लागि अन्नपूर्ण न्युरो अस्पताल, माइतीघरबाट आएका वरिष्ठ न्युरो सर्जन डा. बसन्त पन्तका अनुसार ७ वर्षीय एक बालकमा छारे रोग तथा १२ वर्षीय अर्का बालकमा छारे रोगसँगै हात बाँगिने समस्या देखिएको छ ।
‘दुवै बालबालिकाको शल्यक्रिया गर्न सकिने अवस्था छ,’ डा. पन्तले भने, ‘हामी दुवैको निःशुल्क शल्यक्रिया गर्नेछौं । शल्यक्रियापछि उनीहरूको अवस्थामा उल्लेखनीय सुधार आउने अपेक्षा छ ।’
उनका अनुसार उक्त शल्यक्रिया उच्च प्रविधिमार्फत गरिनेछ ।

शिविरमा आएका अन्य बिरामीका अभिभावकलाई परामर्श दिइएको, केहीलाई फिजियोथेरापी तथा केहीलाई आवश्यक औषधि उपलब्ध गराएर पठाइएको डा. पन्तले जानकारी दिए ।

तराई–मधेशमा छारे रोग र मानसिक सूक्ष्मताको समस्या बढी

नेपालका एक मात्र वरिष्ठ न्युरो सर्जनका रूपमा परिचित डा. पन्तले हिमाल र पहाडको तुलनामा तराई–मधेश क्षेत्रमा छारे रोग र मानसिक सूक्ष्मतासम्बन्धी समस्या बढी देखिने गरेको अनुभव सुनाए ।
हालसम्म यस विषयमा नेपालमा आधिकारिक अध्ययन नभए पनि दैनिक अभ्यासका क्रममा तराई–मधेशबाट आउने बिरामीको संख्या तुलनात्मक रूपमा बढी रहेको उनले बताए ।
‘यो मेरो अनुभवमा आधारित कुरा हो,’ उनले भने, ‘तराईका बालबालिकामा यो समस्या किन बढी देखिन्छ भन्ने ठोस कारण भने हालसम्म पुष्टि भइसकेको छैन ।’

Add Sarwotam HospitalAdd Sarwotam Hospital

खेसारी दालसँग सम्भावित सम्बन्ध

डा. पन्तका अनुसार तराई क्षेत्रमा अझै पनि खेसारीको साग तथा दाल सेवन गर्ने चलन रहेकाले यसले समस्या बढाएको हुनसक्ने आशंका छ । खेसारीमा मानव स्नायुतन्त्रलाई क्षति पुर्‍याउने न्युरो टक्सिनको मात्रा उच्च हुने उनी बताउँछन् ।

‘तराईमा जाडोयाममा खेतबारीमा आफैं उम्रिने खेसारीलाई कतिपयले साग र कतिपयले दालको रूपमा सेवन गर्ने गर्छन्,’ उनले भने, ‘निःशुल्क रूपमा पाइने भएकाले यसले हानि गर्दैन भन्ने गलत बुझाइका कारण यसको अन्धाधुन्ध सेवन भइरहेको छ ।’

यस विषयमा नेपाल सरकारले गम्भीर अध्ययन–अनुसन्धान गरी खेसारीको सेवन न्यूनीकरण गर्न जनचेतना अभियान आवश्यक रहेको उनले जोड दिए । नेपालमा हाल खेसारी दालको प्रयोगशाला परीक्षण गर्ने सुविधा नभए पनि दक्षिण भारतमा सरकारी प्रयोगशालामार्फत यसको परीक्षण हुने गरेको उल्लेख गर्दै उनले नेपालमा पनि यस्ता परीक्षण र चेतनामूलक कार्यक्रम ढिलाइ नगरी सुरु गर्नुपर्ने बताए ।

आशा किरण केन्द्र : अटिजम पीडित बालबालिकाका लागि आशाको उज्यालो

आशा किरण केन्द्र विगत ११ वर्षदेखि वीरगन्ज र आसपासका अटिजम पीडित बालबालिकाको स्वास्थ्य र जीवनस्तर सुधारमा सक्रिय छ । वीरगन्जस्थित सिद्धार्थ माध्यमिक विद्यालय परिसरमा आफ्नै भवनबाट केन्द्रले अटिजम पीडित बालबालिकालाई निःशुल्क स्वास्थ्य सेवा, औषधोपचार, शारीरिक अभ्यास, थेरापी तथा शिक्षा प्रदान गर्दै आएको छ ।

केन्द्रका अनुसार बिहान १० बजे सवारीमार्फत बालबालिकालाई घर–घरबाट ल्याइ केन्द्रमा पोशाक, प्रार्थना, सरसफाइ, शारीरिक अभ्यास तथा अध्ययन गराइन्छ । उनीहरूलाई निःशुल्क भोजन, फिजियोथेरापी, स्पिच थेरापी, नृत्य तथा संगीत थेरापीसमेत उपलब्ध गराइन्छ ।

केन्द्रका संस्थापक तथा अध्यक्ष सुनिल गुप्ताका अनुसार हाल केन्द्रमा अढाई दर्जनभन्दा बढी अटिजम पीडित बालबालिकाले नियमित सेवा लिइरहेका छन् ।
‘नेपालमा अटिजमको क्षेत्रमा निःशुल्क विशेषज्ञ सेवा दुर्लभ छ,’ गुप्ताले भने, ‘तर हामीले ११ वर्षदेखि निरन्तर यस्तो सेवा उपलब्ध गराउँदै आएका छौं ।’

केन्द्रमा बालबालिकालाई आयमूलक तथा सिपमूलक तालिमसमेत दिइन्छ । मैनबत्ती तथा अन्य सामग्री उत्पादन गरेर उनीहरूले आम्दानीसमेत गर्ने गरेका छन् । दिनभर केन्द्रमा सेवा लिएपछि साँझ पुनः सवारीमार्फत उनीहरूलाई घर–घरै पुर्‍याइन्छ ।

यसले एकातर्फ अटिजम पीडित बालबालिकालाई व्यवस्थित उपचार र शिक्षा प्राप्त हुने र अर्कोतर्फ अभिभावकलाई आफ्ना दैनिक कामकाजमा समय दिन सहज भएको केन्द्रले जनाएको छ ।


प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  ११:००
#वीरगन्ज #स्वास्थ्य शिविर #बाल स्वास्थ्य #तराई मधेश #न्युरो इन्टरनेशनल नेपाल #आशा किरण केन्द्र #मस्तिष्काघात #छारे रोग #मानसिक सूक्ष्मता #न्युरो सर्जरी
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
हावाहुरी र वर्षाले विष्णुपुरका किसानको दुई बिघा उखुबारीमा क्षति
हावाहुरी र वर्षाले विष्णुपुरका किसानको दुई बिघा उखुबारीमा क्षति आइतबार, असोज ११, २०८३
गगन थापामाथिको ‘ग्याङ्स्टर’ टिप्पणीप्रति रामसरोज यादवको आपत्ति
गगन थापामाथिको ‘ग्याङ्स्टर’ टिप्पणीप्रति रामसरोज यादवको आपत्ति शनिबार, असोज १०, २०८३
नेपाली कांग्रेस छिपहरमाईको दोस्रो गाउँपालिका अधिवेशन सम्पन्न, सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत
नेपाली कांग्रेस छिपहरमाईको दोस्रो गाउँपालिका अधिवेशन सम्पन्न, सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत शनिबार, असोज १०, २०८३
पानी जमेको खाल्डोमा डुबेर ५ वर्षीय बालकको मृत्यु, सप्तकोशीको बहाव बढेपछि बाढीको जोखिम पनि उच्च
पानी जमेको खाल्डोमा डुबेर ५ वर्षीय बालकको मृत्यु, सप्तकोशीको बहाव बढेपछि बाढीको जोखिम पनि उच्च शनिबार, असोज १०, २०८३
सरकारले पहाडी र मधेशी दलित समुदायका थरको विस्तृत सूची राजपत्रमा प्रकाशित गर्‍यो
सरकारले पहाडी र मधेशी दलित समुदायका थरको विस्तृत सूची राजपत्रमा प्रकाशित गर्‍यो शनिबार, असोज १०, २०८३
मधेसमा बाढीको जोखिम बढ्यो, एफएम–टिभीका फाइल प्रदेशमै र वीरगंजमा मालपोत कर वडा कार्यालयबाटै  | मधेशमा आज | Top 10 Madhesh
मधेसमा बाढीको जोखिम बढ्यो, एफएम–टिभीका फाइल प्रदेशमै र वीरगंजमा मालपोत कर वडा कार्यालयबाटै | मधेशमा आज | Top 10 Madhesh शनिबार, असोज १०, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
Titan Birgunj Titan Birgunj
समाज
वर्षासँगै आएको बाढीपहिरोमा देशभर दुई जनाको मृत्यु, एक बेपत्ता
वर्षासँगै आएको बाढीपहिरोमा देशभर दुई जनाको मृत्यु, एक बेपत्ता वीरगंज सिटी
पानी जमेको खाल्डोमा डुबेर ५ वर्षीय बालकको मृत्यु, सप्तकोशीको बहाव बढेपछि बाढीको जोखिम पनि उच्च
पानी जमेको खाल्डोमा डुबेर ५ वर्षीय बालकको मृत्यु, सप्तकोशीको बहाव बढेपछि बाढीको जोखिम पनि उच्च वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
मानव अधिकार मञ्च मधेशको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा प्रविण श्रीवास्तव
मानव अधिकार मञ्च मधेशको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा प्रविण श्रीवास्तव वीरगंज सिटी
वीरगंज युवा समाजद्वारा भोटेकोशी बाढी पीडित परिवारलाई घरदैलोमै पुगेर राहत
वीरगंज युवा समाजद्वारा भोटेकोशी बाढी पीडित परिवारलाई घरदैलोमै पुगेर राहत वीरगंज सिटी
जिराभवानीमा २४ असोजदेखि भेट्रान क्लबको खेलकुद प्रतियोगिता
जिराभवानीमा २४ असोजदेखि भेट्रान क्लबको खेलकुद प्रतियोगिता वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ?
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ? वीरगंज सिटी
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ?
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
सियन गेम्स क्रिकेट : क्वाटरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने
सियन गेम्स क्रिकेट : क्वाटरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने वीरगंज सिटी
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP