शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #धरौटीमा रिहा
  • #उपेन्द्रकुमार साह
  • #जिल्ला अदालत पर्सा
  • #वित्तीय अपराध
  • #सरकारी वकिल कार्यालय
  • #शंकास्पद वित्तीय कारोबार
  • #कारागार चलान
यहाँ खोज्नुहोस्
your add here your add here
अर्थ बाणिज्य
  • गृहपृष्ठ
  • अर्थ बाणिज्य
  • निगम तंग्रिँदै गरेको प्रधानमन्त्रीको दाबी, हिसाबमा देखियो १ अर्ब घाटा
निगम तंग्रिँदै गरेको प्रधानमन्त्रीको दाबी, हिसाबमा देखियो १ अर्ब घाटा
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, साउन २८, २०८३
A1 Beakery Add A1 Beakery Add

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा सुधारका केही आशालाग्दा संकेत देखिए पनि निगमको समग्र वित्तीय अवस्था अझै चुनौतीपूर्ण रहेको प्रारम्भिक तथ्यांकले देखाएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले केही दिनअघि सामाजिक सञ्जालमार्फत चार महिनामै निगमले ६ अर्ब २७ करोड रुपैयाँ आम्दानी गरेको, अकुपेन्सी ८६ प्रतिशत पुगेको र १ अर्ब ६ करोड रुपैयाँ ऋणको किस्ता भुक्तानी गरेको तथ्य सार्वजनिक गरेका थिए ।

तर निगमकै प्रारम्भिक वार्षिक हिसाबअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा निगमको आम्दानी करिब २३ अर्ब ४० करोड रुपैयाँ हुँदा खर्च करिब २४ अर्ब ४० करोड रुपैयाँ पुग्ने अनुमान छ । यसअनुसार आम्दानी बढे पनि वर्षको अन्त्यमा खर्च आम्दानीभन्दा करिब १ अर्ब रुपैयाँ बढी हुने देखिएको छ। निगमको अन्तिम लेखा विवरण तयार भइसकेको छैन । विभिन्न स्टेसनबाट आय–व्ययको विवरण आउन बाँकी रहेकाले प्रारम्भिक तथ्यांकलाई अन्तिम मान्न नसकिने निगमकी संस्थागत निर्देशक तथा प्रवक्ता अर्चना खड्काले बताइन् । अन्तिम विवरण तयार हुँदा आम्दानी र खर्च दुवै केही बढ्न सक्ने उनको भनाइ छ ।

निगमको प्रारम्भिक विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ को आम्दानी अघिल्लो आर्थिक वर्ष २०८१/८२ को करिब २० अर्ब ५० करोड रुपैयाँको तुलनामा १२.५ प्रतिशतले बढी हो । निगमले आर्थिक वर्ष २०८२/८३ को बजेटमा ३७ अर्ब ८४ करोड ८५ लाख रुपैयाँ कुल आम्दानी र ३७ अर्ब ७२ करोड ३४ लाख रुपैयाँ खर्च हुने प्रक्षेपण गरेको थियो। बजेटमा करिब १२ करोड ५० लाख रुपैयाँ बचत हुने अनुमान गरिए पनि प्रारम्भिक वास्तविक आम्दानी बजेट प्रक्षेपणभन्दा निकै कम देखिएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

निगमको आम्दानीको महत्त्वपूर्ण स्रोतका रूपमा रहेको ग्राउन्ड ह्यान्डलिङ सेवाबाट गत आर्थिक वर्षमा करिब ५ अर्ब ७१ करोड रुपैयाँ आम्दानी भएको प्रारम्भिक विवरण छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी करिब ५ अर्ब ४ करोड रुपैयाँ थियो। निगमकी प्रवक्ता खड्काका अनुसार केही समय अन्तर्राष्ट्रिय द्वन्द्वका कारण उडान संख्या घटे पनि त्यसको प्रभाव लामो समय रहेन ।

नेपालमा नयाँ अन्तर्राष्ट्रिय एयरलाइन्स थपिँदै गएपछि ग्राउन्ड ह्यान्डलिङबाट हुने आम्दानी बढेको उनले बताइन् । हाल नेपालमा करिब ३० वटा अन्तर्राष्ट्रिय एयरलाइन्स सञ्चालनमा छन् भने निगमले एयर इन्डियाबाहेक अधिकांश अन्तर्राष्ट्रिय एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ सेवा गर्दै आएको छ  । निगमको बजेटमा ग्राउन्ड ह्यान्डलिङबाट ७ अर्ब ९१ करोड ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको थियो । तर प्रारम्भिक वास्तविक आम्दानी उक्त लक्ष्यभन्दा कम देखिएको छ ।

आम्दानी विस्तार भए पनि निगमको सबैभन्दा ठूलो चुनौती ऋण दायित्व बनेको छ । चारवटा एयरबस जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको साँवा तथा ब्याज भुक्तानी निगमका लागि ठूलो वित्तीय बोझ बनेको छ । निगमको अभिलेखअनुसार चारवटा जहाज खरिदका लागि लिएको ऋणमध्ये हालसम्म १६ अर्ब ५४ करोड रुपैयाँ भुक्तानी भइसकेको छ ।

निगमको प्रारम्भिक अभिलेखमा अझै ४६ अर्ब २२ करोड रुपैयाँ बराबरको दायित्व देखिएको छ । अन्य ऋणसमेत जोड्दा निगमको कुल ऋण दायित्व करिब ५१ अर्ब रुपैयाँ पुगेको प्रारम्भिक विवरण छ । यद्यपि, ऋणको रकमबारे निगम र ऋणदाता निकायको अभिलेखमा केही फरक रहेको निर्देशक खड्काले बताइन् । निगमले ऋणको ब्याजदर घटाउने र ऋण पुनर्तालिकीकरण गर्ने विषयलाई प्राथमिकतामा राखेको कार्यकारी अध्यक्ष एमबी श्रेष्ठले बताए ।

महँगो ब्याजदरमा लिइएको ऋणलाई तुलनात्मक रूपमा सस्तो ऋणबाट स्वाप गर्ने विकल्पमा समेत प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग यस विषयमा छलफल भइसकेको श्रेष्ठले बताए । निगमले एयरबसका जहाज खरिद गर्दा दुवै निकायबाट ३४ अर्ब रुपैयाँ ऋण लिएको थियो । उक्त ऋणमा निगमले १०.५० प्रतिशतसम्म ब्याज तिर्दै आएको छ । निगमले आर्थिक वर्ष २०८२/८३ को बजेटमा करिब ४ अर्ब १० करोड रुपैयाँ वित्तीय खर्च हुने अनुमान गरेको थियो । ऋणको ब्याजदर घटाउन सके सञ्चालन आम्दानी र खर्चबीचको अन्तर कम गर्न सकिने निगमको अपेक्षा छ ।

निगमसँग रहेका जहाजमध्ये केही लामो समयदेखि ग्राउन्डेड रहँदा सञ्चालन क्षमता पनि प्रभावित हुँदै आएको छ । उपलब्ध विवरणअनुसार निगमसँग चिनियाँ जहाजसहित ११ वटा जहाज छन् । तीमध्ये हाल ६ वटा मात्रै सञ्चालनमा छन् । सञ्चालनमा रहेका जहाजमा दुईवटा ट्विनअटर, दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी रहेका छन् । अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान विस्तारका लागि हरेक वर्ष थप जहाज आवश्यक रहेको निगमले बजेटमा उल्लेख गर्दै आएको छ ।

आर्थिक वर्ष २०८२/८३ को कार्यक्रममा अन्तर्राष्ट्रिय उडानका लागि न्यारोबडी जहाज थप्ने तथा आवश्यकताअनुसार भाडामा जहाज ल्याउने सम्भावनाको अध्ययन गर्ने उल्लेख गरिएको थियो । तर उक्त योजना अघि बढ्न सकेन । बजेटमा दुईवटा ए–३३० र दुईवटा ए–३२० बाट अन्तर्राष्ट्रिय क्षेत्रमा २ हजार ५ सय २० उडान गरी ८ लाख ६५ हजारभन्दा बढी यात्रुलाई सेवा दिने लक्ष्य राखिएको थियो । आन्तरिकतर्फ दुईवटा ट्विनअटरबाट ५ हजार १ सय ७४ उडान गर्ने लक्ष्य थियो ।

महालेखा परीक्षकको प्रतिवेदनअनुसार निगमको कुल आम्दानी आर्थिक वर्ष २०७७/७८ मा ९ अर्ब ४६ करोड रुपैयाँबाट बढेर आर्थिक वर्ष २०७९/८० मा २४ अर्ब २१ करोड रुपैयाँ पुगेको थियो । तर आम्दानी बढ्दै गए पनि निगमले पछिल्ला वर्षहरूमा निरन्तर नोक्सानी बेहोर्दै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा निगमको नोक्सानी करिब १ अर्ब ५० करोड ७५ लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

निगमकी निर्देशक खड्काले पछिल्लो अवधिमा आम्दानी बढेको पक्षलाई सकारात्मक रूपमा लिनुपर्ने बताइन् । यद्यपि, वास्तविक वित्तीय सुधारका लागि आम्दानी वृद्धि मात्र पर्याप्त नहुने देखिएको छ । निगमका कार्यकारी अध्यक्ष श्रेष्ठका अनुसार आम्दानी वृद्धि, सञ्चालन खर्च नियन्त्रण र ऋणको ब्याजभार घटाउने कामलाई एकसाथ अघि बढाउन नयाँ व्यवस्थापनले प्राथमिकता दिएको छ । आम्दानी बढ्नु सकारात्मक भए पनि ठूलो ऋण दायित्व, उच्च ब्याजदर, जहाजको सञ्चालन क्षमता र खर्च व्यवस्थापनजस्ता चुनौती समाधान गर्नु निगमका लागि अझै मुख्य परीक्षा बनेको छ ।

भिडियाे सामाग्री

 


प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  १६:०९
#नेपाल एयरलाइन्स #हवाई सेवा #नेपाल वायुसेवा निगम #उड्डयन क्षेत्र #कर्मचारी सञ्चय कोष #नागरिक लगानी कोष #राष्ट्रिय ध्वजावाहक #निगमको वित्तीय अवस्था #निगमको आम्दानी #निगमको ऋण #ग्राउन्ड ह्यान्डलिङ #एयरबस #एमबी श्रेष्ठ #अर्चना खड्का
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अर्थ बाणिज्य
चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो
चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो मंगलबार, असोज २७, २०८३
सुनको मूल्यमा लगातार गिरावट, दुई दिनमा ४ हजार ३ सयले सस्तियो
सुनको मूल्यमा लगातार गिरावट, दुई दिनमा ४ हजार ३ सयले सस्तियो मंगलबार, असोज २७, २०८३
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो सोमबार, असोज २६, २०८३
चिनियाँ सामान नाकामै रोकिँदा दसैं बजार महँगिने संकेत
चिनियाँ सामान नाकामै रोकिँदा दसैं बजार महँगिने संकेत सोमबार, असोज २६, २०८३
सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो सोमबार, असोज २६, २०८३
३६ अर्बको विमानस्थल सुनसान, व्यवसायीको गुनासो– हामी ठगियौँ
३६ अर्बको विमानस्थल सुनसान, व्यवसायीको गुनासो– हामी ठगियौँ सोमबार, असोज २६, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना वीरगंज सिटी
धानको भुसभित्र लुकाएर गाँजा तस्करी, १५९ किलोसहित चालक पक्राउ
धानको भुसभित्र लुकाएर गाँजा तस्करी, १५९ किलोसहित चालक पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो
चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो वीरगंज सिटी
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना वीरगंज सिटी
प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर सखुवाप्रसौनीमा विवाद, विकास निर्माण प्रभावित
प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर सखुवाप्रसौनीमा विवाद, विकास निर्माण प्रभावित वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने
नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने वीरगंज सिटी
क्रिकेट विश्वकप लिग–२ : नेपालले आज ओमानसँग खेल्ने
क्रिकेट विश्वकप लिग–२ : नेपालले आज ओमानसँग खेल्ने वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
कीर्तिपुरमा नेपथ्यको गुञ्जन कीर्तिपुरस्थि, आठ हजारभन्दा बढी दर्शक सङ्गीतमा झुमे
कीर्तिपुरमा नेपथ्यको गुञ्जन कीर्तिपुरस्थि, आठ हजारभन्दा बढी दर्शक सङ्गीतमा झुमे वीरगंज सिटी
अनमोल केसी र समीर भट्ट : समानता धेरै, अभिनय र फिल्मी छवि फरक
अनमोल केसी र समीर भट्ट : समानता धेरै, अभिनय र फिल्मी छवि फरक वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP