शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #सीआईबी
  • #वित्तीय अपराध
  • #उपेन्द्रकुमार साह
  • #हुण्डी कारोबार
  • #सम्पत्ति शुद्धीकरण
  • #धरौटीमा रिहा
  • #संगठित अपराध
  • #जिल्ला अदालत पर्सा
यहाँ खोज्नुहोस्
your add here your add here
मुख्य खबर
  • गृहपृष्ठ
  • मुख्य खबर
  • थुनामा रहेकी किरण साहलाई खानेपानी मन्त्रीका स्वकीय सचिवदेखी कार्यकर्ताको अपाच्य टिप्पणी, नचनिया बजनियादेखी केटा फसाएर बच्चा खेर फालेको आरोप सहितको पोस्ट छ्याप्छ्याप्ती
थुनामा रहेकी किरण साहलाई खानेपानी मन्त्रीका स्वकीय सचिवदेखी कार्यकर्ताको अपाच्य टिप्पणी, नचनिया बजनियादेखी केटा फसाएर बच्चा खेर फालेको आरोप सहितको पोस्ट छ्याप्छ्याप्ती थुनामा रहेकी किरण साहलाई खानेपानी मन्त्रीका स्वकीय सचिव देखी कार्यकर्ताको अपाच्य टिप्पणी
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, भदौ १७, २०८२

थुनामा रहेकी किरण साहलाई खानेपानी मन्त्री प्रदीप यादवका सचिवालयमा कार्यरतदेखी कार्यकर्ताले किरण साहलाई नचनिया बजनियादेखी केटा फसाएर बच्चा खेर फालेको अपाच्य टिप्पणी गरिरहेका छन् । 

खानेपानी मन्त्री प्रदीप यादवसँगको कुराकानी सार्वजनिक भएदेखि उनी विरुद्ध अपाच्य टिकाटिप्पणीले समाजिक सञ्जाल भरिभराउ भएको छ । खानेपानी मन्त्रीलाई धम्की सहित प्रश्न गरेको भन्दै किरण साह विद्युतीय अपराध, संघीय सांसदलाई धम्की दिने, र झुटा समाचाररअफवाह फैलाउने गरी तीनवटा मुद्दामा अहिले प्रहरी हिरासतमा रहेकी छिन् । उनले खानेपानी मन्त्रीलाई धम्की सहित प्रश्न गरको गल्ती स्वकारि गरिसकेकी छन् । तर उनलाई अझै कार्वाही गर्नुपर्ने भन्दै नेपाल खानेपानी संस्थानको संचालक समिति सदस्य सल्मा खातुन लगायत जसपाका नेता कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालय अगाडी किरण साहलाई हदैसम्मको कार्वाहीको माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन् । 

गल्ती स्वकार गरेर कानुनी लडाई लडिरहेकी उनलाई खानेपानी मन्त्रीका स्वकिय सचिव हरिन्द्र साहदेखी सहायक प्रशासक रहेका सम्मले अशोभनिय टिका टिप्पणी गरिरहेका छन् । 

हैजा संक्रमणले प्रधानमन्त्री केपी शर्मा ओलिले तीनजना मृत्यु भएको ६ सय बढी संक्रमित भएको विषय नै किरण सहले खानेपानी मन्त्री प्रदीप यादवलाई गुनासो सहित प्रश्न गर्दै धम्काएका थिए । सोहि विषयमा उनि पक्राउ परेसँगै मन्त्रीका नेता कार्यकर्ता तथा उनका सचिवालयका व्यक्तिहरुले अशोभनीय टिप्पणी गरेका छन् । यसैगरी महानगरका मेयर राजेशमान सिंहले समेत साहले बदनाम गर्न खाेजेकाे बताएका थिए । 

Add Sarwotam HospitalAdd Sarwotam Hospital

एकातर्फ कानुनी कार्वाहीमा उत्रेका खानेपानी मन्त्री प्रदीप यादव र उनको सचिवालय अर्कातर्फ उनका कार्यकर्ताहरु भने किरण साहलाई नचनिया बजनिया देखी केटा फसाएर बच्चा खेर फालेको समेत टिका टिप्पणी गरेका छन् । 

Pradeep-yadav-swakiya-sachib---Birgunj-city-post-1-1756831410.jpgखानेपानी प्रदीप यादवका स्वकीय सचिव रहेका हरेन्द्र साहले नचनिया बजनिया को साथै नसेडी रहेको बेसंस्कारी बेल्जी किरण साहलाई भनेका छन् । उनले फेसबुकमा दुईवटा फरक फरक पोस्ट गर्दै हैजा स्वास्थ्य मन्त्रालय अन्तर्गत पर्ने खानेपानी मन्त्रालय अन्तर्गत नपर्ने भन्दै नसेडी, बेसंस्कारी, बेलजको संज्ञा दिएका छन् । भने संस्कार नभएको बोल्ने शैली नभएको नचनिया बजनियाको हैसियत, औकात बोलीले थाहा भइहाल्ने पोस्ट गरेका छन् ।

यसैगरी खानेपानी मन्त्री प्रदीप यादवका व्यक्तिगत सहायक तथा प्रशासनिक सहायक रहेका साहेब खानले आफ्नो फेसबुकमा किरण साहलाई टिकटकमा अश्लील भिडियो हालेर स्टार बन्ने, युवालाई ‘माया’ को जालमा फसाएर पैसा लुट्ने, पैसाका लागि प्रेम बेच्ने, युवाको भविष्यसँग खेल्ने अनि गर्भवती भएर बच्चा समेत फ्याल्ने जस्ता अमानवीय गतिविधि गर्दै समाजलाई गलत बाटो देखाइरहेको आक्षेप लगाएका छन् । 
उनले खानेपानी मन्त्री प्रदीप यादव देशलाई उठाउने र किरण साहजस्ता देशलाई डुबाउने हुन् भनेका छन् । 

यतिमात्र नभई खानेपानी प्रदीप यादवका दर्जन बढी समर्थकले किरण साहलाई अपाच्य टिप्पणी गरेका छन् ।

Pradeep-yadav-swakiya-sachib---Birgunj-city-post-2-1756831633.jpg
राजा साह नाम गरेका एक समर्थकले चारवटा विहे गरेर मन भरेन, भन्दै बेलज नचनिया लेख्दै पोस्ट गरेका छन् । यसैगरी रुपेश राज यादव भन्नेले नचनिया बजनियाको इज्जत समाजमा कहिले नरहने भन्दै जसको सपोर्ट उसँग छ उ इज्जतदार नरहने भनेका छन् । यी र केटा फसाएको, बच्चा फालेको, ४/४ वटा विहे गरेको जस्ता अपाच्य र अशोभनीय टिप्पणी गर्दै लेखेका छन् । जुन विद्युतिय अपराध र झुटा अफवाह फैलाउने विषय हो । तर फोनमा आक्रोश सहित धम्की दिएकी किरण साहलाई यी दुवै सहित थप संघीय सांसदलाई धम्की दिने मुद्दा दिएका छन् । 

यता कानुनविद्हरूले कानुनको गलत व्याख्या गरेर जाहेरी लिएको बताएका छन् । नयाँ पत्रिकाले  जाहेरी र अनुसन्धान दुवै कानुनको गलत व्याख्या गरेर मुद्दा लगाएको बताएका छन् । पर्सा प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को दफा ५८ ९१० समेत आकर्षित गरेको छ । सो दफामा उल्लेख छ – “कसैले नेपालको राष्ट्रपति वा संसद्लाई संविधान तथा कानुनबमोजिम गर्नुपर्ने कार्यसम्पादन गर्नबाट रोक्न वा बाध्य पार्न धम्की दिनु हुँदैन ।”
तर, वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले संसद् भन्नाले सभा बुझिन्छ, सांसद होइन । यो दफालाई व्यक्तिगत सांसदसँग जोडेर व्याख्या गर्ने कुनै कानुनी आधार छैन ।”

kiran-pradeep--Birgunj-citynews2-1756831662.png

अधिवक्ता ओमप्रकाश अर्यालले “नागरिकले राज्यका पदाधिकारीलाई प्रश्न सोध्दा वा आक्रोश पोख्दा त्यो स्वभाविक हो । अशोभनीय अभिव्यक्ति हुनसक्छ, तर अपराध ठहर गर्न मिल्दैन ।” 

यसरी कानुनको दुरुपयोग गर्दै सामान्य आक्रोशलाई ‘धम्की’ र ‘अफवाह’को रुपमा उभ्याउन खोजिएको देखिन्छ ।

किरणकी आमा सावित्री साह स्वयं बिरामी भएर अस्पतालमा भर्ना भएकी थिइन् । कान्छी छोरी अझै अस्पताल मै उपचाररत छिन् । यसबीचमा कुरुवा बनेकी किरणलाई पक्राउ गरेपछि सावित्रीले प्रहरी कार्यालय अगाडि प्लेकार्ड बोकेर “पावर छ भन्दैमा त्यसै थुन्न पाइन्छ रु  भनेर प्रश्न गरेकि छन् । मेरी छोरीले सम्पूर्ण नागरिकको आवाज उठाएको उनको भनाई छ । 

सम्बन्धीत समाचार

गुनासो सहित धम्की दिने थुनामा रहेकी युवतीलाई थप कार्वाही गर्न मन्त्रीका कार्यकर्ताको प्रदर्शन

पर्साका शेरे नेता असुरक्षित, गृहमन्त्री भन्छन् - असुरक्षित कोही छैन

कान्छी छोरी सम्झा अहिले पनि अस्पताल मै छिन् तर, नेताहरूले अस्पतालमा कोही भर्ना नरहेको भन्दै अफवाह फैलाएकाे किरणकी आमा सावित्री साहकाे आरोप

खानेपानी मन्त्री प्रदीप यादवलाई प्रश्न गर्दा किरण साह पक्राउ प्रकरण : कानुनको गलत व्याख्या गरेर जाहेरी, प्रहरी अनुसन्धानमाथि नै प्रश्न 

हैजाबारे धम्की सहित प्रश्न सोध्दा खानेपानी मन्त्रीको उजुरीमा किरण साह विरूद्ध ३ मुद्दा, मानवअधिकारकर्मीले भने पक्रिनु नै पर्ने हुन्थेन

खानेपानी मन्त्री यादवलाई हैजा नियन्त्रणबारे प्रश्न गरेको भन्दै किरण साह पक्राउ (भिडियाे सहित)

महामारीको बेला खानेपानी मन्त्री प्रदीप यादवले फाेन नउठाएकाे भन्दै बिरामीको कुरूवाले गरे चर्काचर्की (भिडियाे सहित)

स्काईलाइन मल जग्गा प्रकरण सम्बन्धी फलोअप समाचारहरु :

स्काईलाइन मल जग्गा प्रकरण : खानेपानी मन्त्री प्रदीप यादवको स्वकिय सचिवको संलग्नता

जग्गा विवादमै रहेको स्काईलाइन मलले आईपीओ ल्याउने तयारी, लगानीकर्तामाझ शंका र चिन्ता

आदर्शनगर विकास समितिबाट खरिदेको भनिएको जग्गा राजपत्रमा अधिग्रहण गरेको छैन् : महानगर नक्सा फाँटका प्रमुख गौरब झा

आदर्शनगर जग्गा किर्ते प्रकरणमा खानेपानी मन्त्री प्रदीप यादवको इन्ट्री : तथ्य लुकाउँदै जग्गाधनीलाई नै लगाम लगाउन मेयर सिंहलाई दिए निर्देशन

आदर्शनगर जग्गा किर्ते प्रकरण : आदर्शनगर विकास समितिबाट जग्गा किनेको हो भने प्रमाणित गर्न जग्गाधनीको चुनौति 

स्काईलाइन मलका भुमाफियाको षड्यन्त्र खुल्दै : संगठित तरिकाले निखत प्रविणको जग्गा हत्याउन खोजिएको थप प्रमाण बाहिरियो

भू–माफियाबाट खरिद गरेकाे किर्ते जग्गा प्रकरण : खरिद कर्ता व्यक्ति, बैंक र हाेटल लगायतलाई प्रमाण पेश गर्न आदेश

भू–माफियाद्वारा किर्ते गरी वीरगंजको आदर्शनगरस्थित बैंकहरूलाइ विक्री गरिएको केडिया परिवारको जग्गाबारे अनुसन्धान सुरु

वीरगंजको आदर्शनगरमा बैंकहरुले नै खरिद गरे किर्ते जग्गा, अधिग्रहणमा नपरेको केडिया परिवारकाे जग्गा यसरी बेचे शम्भु कलवारले

वीरगंजमा संगठित रुपमा भूमिसम्बन्धी कागज कीर्ते : सीआईबीद्वारा राजकुमार हरलालका पक्राउ, मालपोत कर्मचारी र लेखापढी व्यवसायीको मिलेमतो उजागर

किर्ते जग्गामा स्काइलाइन मल, एसबीआइ र कुमारी बैंकको डेढ सय करोड लोन डुब्ने खतरामा

भिडियाे सामाग्री

 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  २२:३४
#प्रदीप यादव #सामाजिक सञ्जाल #पर्सा #जसपा #जनस्वास्थ्य #खानेपानी मन्त्रालय #पर्सा प्रहरी #महिला अधिकार #राजनीतिक विवाद #अभिव्यक्ति स्वतन्त्रता
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप मुख्य खबर
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" बुधबार, भदौ २४, २०८३
सरकारी गाडीसहित क्लार्ककाे क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष जसवन्त यादव सहित ८ जना पक्राउ
सरकारी गाडीसहित क्लार्ककाे क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष जसवन्त यादव सहित ८ जना पक्राउ आइतबार, भदौ २१, २०८३
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित)
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित) बिहीबार, भदौ ११, २०८३
मेयर राजेशमान सिंहको पेशीमा जाहेरीकर्तालाई झिकाउने विशेष अदालतको आदेश
मेयर राजेशमान सिंहको पेशीमा जाहेरीकर्तालाई झिकाउने विशेष अदालतको आदेश सोमबार, भदौ ८, २०८३
राजेशमान सिंहको मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश
राजेशमान सिंहको मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश सोमबार, भदौ १, २०८३
मेयर राजेशमान सिंहको मुद्दामा आज विशेष अदालतमा पेशी
मेयर राजेशमान सिंहको मुद्दामा आज विशेष अदालतमा पेशी आइतबार, साउन ३१, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
खल्तीको नाम दुरुपयोग गरी ठगी गर्ने गिरोहका चार जना पक्राउ
खल्तीको नाम दुरुपयोग गरी ठगी गर्ने गिरोहका चार जना पक्राउ वीरगंज सिटी
सप्तकोशीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु
सप्तकोशीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
सुरक्षाकर्मीको घुमुवा भन्दै रकम असुल्ने आरोपमा पर्साबाट एक जना पक्राउ
सुरक्षाकर्मीको घुमुवा भन्दै रकम असुल्ने आरोपमा पर्साबाट एक जना पक्राउ वीरगंज सिटी
पर्सामा ४४ लाखभन्दा बढीका अवैध सामान बरामद, लाखौँका पटाका नष्ट
पर्सामा ४४ लाखभन्दा बढीका अवैध सामान बरामद, लाखौँका पटाका नष्ट वीरगंज सिटी
वीरगंजमा अव्यवस्थित अटो रिक्साले ट्राफिक जाम, घण्टाघर क्षेत्रका सर्वसाधारण सास्तीमा
वीरगंजमा अव्यवस्थित अटो रिक्साले ट्राफिक जाम, घण्टाघर क्षेत्रका सर्वसाधारण सास्तीमा वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
हामीलाई भन्नुछ
वीरगंजमा अहिले लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कने र सरसफाइ गर्ने काम नियमित भइरहेको छ कि छैन ?
वीरगंजमा अहिले लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कने र सरसफाइ गर्ने काम नियमित भइरहेको छ कि छैन ? वीरगंज सिटी
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भिड्दै
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भिड्दै वीरगंज सिटी
एनपीएल : राष्ट्रिय टोलीमा बोलाइएपछि कर्णालीका फरहान पाकिस्तान फर्किने
एनपीएल : राष्ट्रिय टोलीमा बोलाइएपछि कर्णालीका फरहान पाकिस्तान फर्किने वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP