शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #२ अर्ब ३९ करोड
  • #उपेन्द्रकुमार साह
  • #जिल्ला अदालत पर्सा
  • #कारागार चलान
  • #सागरकुमार साह
  • #शंकास्पद वित्तीय कारोबार
  • #सरकारी वकिल कार्यालय
  • #राहुलकुमार गुप्ता
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • नेपालमै आउँछ कार्गो रेल, तर उद्योगी अझै भारततिरै जान्छन्
नेपालमै आउँछ कार्गो रेल, तर उद्योगी अझै भारततिरै जान्छन्
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, साउन २६, २०८३
A1 Beakery Add A1 Beakery Add

सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी व्यवसायीले कार्गो रेलमार्फत सामान आयात गर्न थाले पनि नेपाल भन्सारक्षेत्र (एनसिवाई) को प्रयोगप्रति अझै आकर्षित हुन सकेका छैनन् ।

गत साउन ४ गते स्वस्तिक आयल इन्डस्ट्रिजका ४० कन्टेनर सामान बोकेको पहिलो कन्टेनर कार्गो रेल नेपाल भन्सारक्षेत्र विराटनगर आएको थियो । त्यसको करिब २० दिनपछि दोस्रो कार्गो रेल पनि कोलकाता बन्दरगाहबाट विराटनगरका लागि छुटेको छ । अहिले एनसिवाईमा कार्गो रेलको ह्यान्डलिङ, अनलोडिङ र ढुवानी व्यवस्थापनको तयारी भइरहेको छ ।

तर, सुनसरी–मोरङ औद्योगिक क्षेत्रका अधिकांश उद्योगीले भने अझै भारतीय भन्सारक्षेत्र (आइसिवाई) बाटै सामान ल्याउने तयारी गरेका छन् । उद्योगीहरूका अनुसार नेपाल र भारतका दुवै भन्सारक्षेत्रबीचको दूरी करिब पाँच सय मिटर मात्रै भए पनि सञ्चालन शुल्कमा ठूलो अन्तर रहेको छ ।

नेपाल उद्योग परिसङ्घ कोशीका अध्यक्ष पवन शारडाका अनुसार नेपाल भन्सारक्षेत्रबाट सामान आयात गर्दा भारतीय क्षेत्रको तुलनामा प्रतिटन ६४ देखि २०० रुपैयाँसम्म बढी खर्च हुने अवस्था रहेको छ । यही कारण लुज कार्गो, ब्रेक कार्गो, बल्क कार्गो र ब्यागेज कार्गोको अर्डरसमेत नेपाल भन्सारक्षेत्र हुँदै रेलमार्फत आउन नसकेको उनको भनाइ छ । उनले विराटनगरको आइसिपी व्यवस्थापन गर्दै आएको ट्रान्स नेपाल टीआरएस लोजीपार्कले सरकारले तोकेको शुल्कभन्दा बाहेकका शीर्षकमा समेत रकम असुल्ने गरेको आरोप लगाए । उद्योगीका गुनासा सम्बोधनका लागि पटक–पटक छलफलको प्रयास भए पनि समस्या समाधान नभएको उनको दाबी छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

शारडाका अनुसार एमएस वायर रड आयात गर्दा भारतीय भन्सारक्षेत्रबाट प्रतिमेट्रिक टन करिब ४७२ रुपैयाँ खर्च लाग्ने गरेको छ भने नेपाल भन्सारक्षेत्रबाट ल्याउँदा करिब ६४० रुपैयाँ खर्च हुने अवस्था छ । यसले प्रतिटन १६८ रुपैयाँसम्म फरक पर्ने उनको भनाइ छ । एक ¥याकमा करिब २६ सय टन एमएस वायर रड आउने भएकाले भारतीय क्षेत्र प्रयोग गर्दा एक ¥याकमै करिब ४ लाख ३६ हजार रुपैयाँभन्दा बढी बचत हुने उद्योगीहरूको दाबी छ ।

नेपाल इन्टरमोडल यातायात विकास कम्पनीले नेपाल भन्सारक्षेत्रबाट कार्गो रेल सञ्चालनका लागि ह्यान्डलिङ तथा ढुवानी शुल्क निर्धारण गरेको थियो । तर निजी क्षेत्रसँग पर्याप्त समन्वय नगरी दररेट तय गरिएको भन्दै उद्योगीहरूले असन्तुष्टि जनाएका छन् ।

विराटनगर आइसिपी व्यवस्थापनको जिम्मेवारी पाएको ट्रान्स नेपाल टीआरएस लोजीपार्कका व्यवस्थापक लक्ष्मी सुब्बाले भने शुल्कसम्बन्धी गुनासो लिएर हालसम्म कुनै उद्योगी नआएको दाबी गरे। उनले सरकारले तोकेको शुल्कलाई व्यवस्थापन कम्पनीले परिवर्तन गर्न नसक्ने बताए।

नेपाल इन्टरमोडल यातायात विकास समितिका उपनिर्देशक तथा प्रवक्ता हरिकृष्ण मिश्रले निजी क्षेत्रसँगको छलफलपछि नै दररेट निर्धारण गरिएको दाबी गरे । उनले कार्गो रेल सञ्चालन हुनु नै ठूलो उपलब्धि भएकाले देखिएका समस्या समाधानका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत पहल गर्न आग्रह गरे ।

सडकभन्दा रेल ढुवानी सस्तो

कोलकाताबाट विराटनगरसम्म सडकमार्गबाट सामान ल्याउँदा प्रतिकिलो भारु ३ देखि ४ रुपैयाँसम्म ढुवानी खर्च लाग्ने उद्योगीहरूको भनाइ छ । १५ टन सामान बोकेको एउटा ट्रकमा ४५ हजारदेखि ६० हजार भारुसम्म खर्च हुने गर्छ ।

तर, यही सामान कार्गो रेलमार्फत ल्याउँदा करिब ३५ प्रतिशतसम्म ढुवानी खर्च बचत हुने बताइएको छ । १५ टन सामान रेलमार्फत ल्याउँदा करिब २९ हजार २५० देखि ३९ हजार भारुसम्म खर्च हुने अनुमान गरिएको छ ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले पूर्वका उद्योगीका लागि कार्गो रेल महत्वपूर्ण उपलब्धि भएको भन्दै नेपाल भन्सारक्षेत्रमै मालवस्तु ह्यान्डलिङ गर्ने वातावरण बनाउन सरकारसँग सहजीकरणको अपेक्षा रहेको बताए ।

भिडियाे सामाग्री


प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  १२:३५
#उद्योगी व्यवसायी #आयात निर्यात #व्यापार सहजीकरण #कोलकाता बन्दरगाह #विराटनगर समाचार #कार्गो रेल #विराटनगर आइसिपी #नेपाल भन्सारक्षेत्र #भारतीय भन्सारक्षेत्र #सुनसरी मोरङ औद्योगिक कोरिडोर #पवन शारडा #नन्दकिशोर राठी #नेपाल इन्टरमोडल यातायात #ट्रान्स नेपाल टीआरएस लोजीपार्क #मोरङ उद्योग
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
टिकटकमा धम्की दिएर त्रास फैलाएको आरोपमा एक जना पक्राउ
टिकटकमा धम्की दिएर त्रास फैलाएको आरोपमा एक जना पक्राउ सोमबार, असोज २६, २०८३
श्रमिकको मृत्यु प्रकरणमा अनुसन्धान सुरु
श्रमिकको मृत्यु प्रकरणमा अनुसन्धान सुरु सोमबार, असोज २६, २०८३
धान उत्पादनमा गिरावट, नयाँ जात विकास गर्न अनुसन्धान तीव्र
धान उत्पादनमा गिरावट, नयाँ जात विकास गर्न अनुसन्धान तीव्र सोमबार, असोज २६, २०८३
फेसबुकमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा जनकपुरबाट एक पक्राउ
फेसबुकमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा जनकपुरबाट एक पक्राउ सोमबार, असोज २६, २०८३
चिहानबाटै राजस्व दाखिला, उठ्यो गम्भीर प्रश्न
चिहानबाटै राजस्व दाखिला, उठ्यो गम्भीर प्रश्न सोमबार, असोज २६, २०८३
तीन पुस्ता नागरिकताविहीन, अदालतको आदेशपछि पनि बनेन सिफारिस
तीन पुस्ता नागरिकताविहीन, अदालतको आदेशपछि पनि बनेन सिफारिस सोमबार, असोज २६, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद, १ युवक प्रहरी नियन्त्रणमा
उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद, १ युवक प्रहरी नियन्त्रणमा वीरगंज सिटी
जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका फरार कैदी पक्राउ
जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका फरार कैदी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
सुखचैनको शिव मन्दिर संरक्षणमा चरम लापरबाही, वडाध्यक्षको प्रतिबद्धता आश्वासन मै सीमित
सुखचैनको शिव मन्दिर संरक्षणमा चरम लापरबाही, वडाध्यक्षको प्रतिबद्धता आश्वासन मै सीमित वीरगंज सिटी
दसैँको अवसरमा वीरगंजस्थित  गहवामाई मन्दिरमा भक्तजनको सुरक्षा र सहज दर्शनका लागि कस्तो छ तयारी ?
दसैँको अवसरमा वीरगंजस्थित गहवामाई मन्दिरमा भक्तजनको सुरक्षा र सहज दर्शनका लागि कस्तो छ तयारी ? वीरगंज सिटी
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
क्रिकेट विश्वकप लिग–२ : नेपालले आज ओमानसँग खेल्ने
क्रिकेट विश्वकप लिग–२ : नेपालले आज ओमानसँग खेल्ने वीरगंज सिटी
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’ वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
बक्स अफिसमा ‘चमेलीको पोई’ र ‘चंगुल’को निराशाजनक सुरुवात
बक्स अफिसमा ‘चमेलीको पोई’ र ‘चंगुल’को निराशाजनक सुरुवात वीरगंज सिटी
अमेरिका पुगेका कलाकार नेपाल फर्किए, ‘छ माया छपक्कै–२’ मा भने देखिएनन्
अमेरिका पुगेका कलाकार नेपाल फर्किए, ‘छ माया छपक्कै–२’ मा भने देखिएनन् वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP